Friday, April 20, 2007

यो ब्लाग नया साथी बनाउना चाहनेहरुकाa laagi मात्र हो


प्यारा साथिहरू मैले यो ब्लग नया साथी बनाउन चाहने अपरिचित मित्र हरुको लागी मात्र ओपन गरेको हूँ त्यसैले यस् ब्लग्लाई सदुपयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछू आशा छ मेरो यो आग्रह लाइ तपाइले नाइ पक्के भंनू हुन्न होला हैन त? अनी मेरो यो ब्लॉग माँ तपाई को मीठा र् तीता कमेंट हरुको पनि अपेक्षा गर्दछू है? कमेंट माँ गयेर आफ्नो blogsite लेख्नुहोला है?

Thursday, April 5, 2007

I am so sad ....


I am so sad because no one visited my blogsite which helps you to make friends worldwide and so an......and to find a person who can save you from falling into this .