Tuesday, May 1, 2007

एउटा उदाहरण बनौं न त हामी हरु

आजको यस्तो व्यस्त दुनियामा हमिहारू हाम्रा परिचित तथा अपरिचित मित्रहरुको लागी केहि नया कामको सुरुवात गर्न सक्छौ भने शुभ काम को लागी कीना ढीला गर्ने र हैन त ? त्यसैले आजै यस ब्लोग माँ सहभागी भएर मित्रताको लागी हात अगाड़ी लम्कौना अनुरोध गर्दछू /